भानुभक्तको बेलामा यसो भनिन्थ्यो :
भरजन्म घाँसतिर मन दिइ, धन कमायो
नामै क्यै रहोस भनि, कुवा खनायो
घाँसी दरिद्र तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन पनि आज यस्तो
समय बदल्यो, अनि सुर पनि बद्ल्यो | अब हाम्रो पालामा यस्तो भनिन्छ:
भरजन्म घुसतिर मन दिइ, धन कमायो
नामै कतै नलागोस भनि फाइल जलायो
थिएँ दरिद्र तर नेता कस्तो
फुट्या कौडी नखर्ची धनी भए म आज यस्तो
No comments:
Post a Comment